मोरङमा नेकपा (एस) बलियाे, पालिकामा रोकियो एमाले अधिवेशन

विराटनगर । पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ । एमालेले बाढीपहिराे प्रभावितबाहेकका सबै पालिकामा आज अधिवेशन हुने बताए पनि मोरङका पाँच वटा पालिकामा तत्कालका लागि अधिवेशन राेकिएकाे हाे । उर्लाबारी, लेटाङ, सुनवर्षी नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा आज अधिवेशन हुने छैन । लेटाङ र उर्लाबारीमा नेकपा एकीकृत समाजवादीको पकड छ । … Continue reading मोरङमा नेकपा (एस) बलियाे, पालिकामा रोकियो एमाले अधिवेशन